10 जुलाई देखि 28 अगस्ट 2023 यस विशेष महिनामा, भगवान शिवले आफ्नो कृपा वर्षा गर्नुहुन्छ; आफ्ना भक्तहरूको मनोकामना पूरा गर्नुहुन्छ र धेरै वरदानहरू दिनुहुन्छ। हरेक सोमबार 10, 17, 24.31 जुलाई 7,14,21 र 28 अगस्ट साँझ 7.30 बजे देखि 8.00 बजे सम्म हिन्दू मन्दिरमा शिव महिमा भजन शिव चालिसा, रुद्राष्टकम, लिंगाष्टकम र शिवजप्प दुन हुनेछ।